काठमाडौँ, ६ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।