अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोरोना संक्रमण

काठमाडौँ, १५ मंसिर । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् ।
७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका हुन् ।
खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रहसमेत गरेको विदेशी समाचारमा जनाइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



