अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोरोना संक्रमण

काठमाडौँ, १५ मंसिर । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको बताएका छन् ।

७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका हुन् ।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रहसमेत गरेको विदेशी समाचारमा जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *