फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर गरी १५ वटा पदमा रोजगारीको अवसर

952
Shares

काठमाडौँ, ४ असोज । औषधि व्यवस्था विभागले आफ्नो र मातहतका कार्यालयमा काम गर्न फार्मेसी समूहका १५ जना जनशक्ति करार सेवामा लिने भएको छ । विभागले आज सूचना जारी गर्दै ५ जना फार्मेसी अधिकृत र १० जना फार्मेसी सुपरभाइजर पदमा पदपूर्ति गर्ने बताएको छ ।
त्यसका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी २४ असोज भित्र दरखास्त हाल्नु पर्ने बताएको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *