फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर गरी १५ वटा पदमा रोजगारीको अवसर

काठमाडौँ, ४ असोज । औषधि व्यवस्था विभागले आफ्नो र मातहतका कार्यालयमा काम गर्न फार्मेसी समूहका १५ जना जनशक्ति करार सेवामा लिने भएको छ । विभागले आज सूचना जारी गर्दै ५ जना फार्मेसी अधिकृत र १० जना फार्मेसी सुपरभाइजर पदमा पदपूर्ति गर्ने बताएको छ ।
त्यसका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी २४ असोज भित्र दरखास्त हाल्नु पर्ने बताएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *