स्वास्थ्य बीमा बोर्डमा डाक्टर, नर्स, फार्मासिस्ट, ल्याव सहितका स्वास्थ्य प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदमा जागिरको अवसर

13.9k
Shares

काठमाडौं, ३० भदौ । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, नर्सिङ अधिकृत लगायतका स्वास्थ्यका विभिन्न प्राविधिक पदहरुमा दरखास्त आव्हान गरेको छ ।

यस्तै बोर्डले चार्टर एकाउन्टेन्ट, आइटी डेभलपर, एकच्युरियन अधिकृत लगायत स्वास्थ्य बाहेकका पदहरुमा पनि दरखास्त आव्हान गरेको छ । बोर्डले करार सेवामा पदपूर्ति गर्न खोजेको भन्दै सात दिन भित्र फारम भर्न समेत अनुरोध गरेको छ ।

यस्तो छ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *