स्वास्थ्य बीमा बोर्डमा डाक्टर, नर्स, फार्मासिस्ट, ल्याव सहितका स्वास्थ्य प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदमा जागिरको अवसर

काठमाडौं, ३० भदौ । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, नर्सिङ अधिकृत लगायतका स्वास्थ्यका विभिन्न प्राविधिक पदहरुमा दरखास्त आव्हान गरेको छ ।

यस्तै बोर्डले चार्टर एकाउन्टेन्ट, आइटी डेभलपर, एकच्युरियन अधिकृत लगायत स्वास्थ्य बाहेकका पदहरुमा पनि दरखास्त आव्हान गरेको छ । बोर्डले करार सेवामा पदपूर्ति गर्न खोजेको भन्दै सात दिन भित्र फारम भर्न समेत अनुरोध गरेको छ ।

यस्तो छ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *