लुम्बिनी प्रदेशमा चौथो देखि आठौँ तहका ५० जना स्वास्थ्यकर्मीको सरुवा (सूचीसहित)

बुटवल, २१ भदौ । लुम्बिनी प्रदेशका ५० जना स्वास्थ्यकर्मीको काज तथा सरुवा भएको छ । सोमबार लुम्बिनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै चौथो देखि आठौँ तहका ५० जना स्वास्थ्यकर्मीको काज तथा सरुवा गरेको हो ।

निर्वाचन आचारसंहिता लागू हुने अघिल्लो दिन प्रदेशको स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा आफू मातहतका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको बताइएको छ ।

हेरौँ कसलाई कहाँ पठाईयो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *