स्टाफ नर्स र डेन्टल हाइजिनिस्टका लागि जागिरको अवसर

172
Shares

काठमाडौँ, ६ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा केही स्टाफ नर्स र डेन्टल हाइजिनिष्टहरुका लागि जागिरको अवसर खुलेको छ । प्रतिष्ठानले विज्ञापन प्रकाशित गरी स्टाफ नर्स र डेन्टल हाइजिनिष्ट पदमा पदपूर्ति गर्न खोजेको जानकारी दिएको छ ।

प्रतिष्ठानले दुबै पदमा करार सेवामा पदपूर्ति गर्न लागेको र सात दिन भित्र आवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *