स्टाफ नर्स र डेन्टल हाइजिनिस्टका लागि जागिरको अवसर

काठमाडौँ, ६ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा केही स्टाफ नर्स र डेन्टल हाइजिनिष्टहरुका लागि जागिरको अवसर खुलेको छ । प्रतिष्ठानले विज्ञापन प्रकाशित गरी स्टाफ नर्स र डेन्टल हाइजिनिष्ट पदमा पदपूर्ति गर्न खोजेको जानकारी दिएको छ ।

प्रतिष्ठानले दुबै पदमा करार सेवामा पदपूर्ति गर्न लागेको र सात दिन भित्र आवेदन दिनुपर्ने पनि सूचनामा उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *