सरकारले उपचारबापतको रकम नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम स्थगित

504
Shares

 

काठमाडौँ, ३ असार । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नेपाल सरकार स्वास्थ्य विमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम असार १५ गतेबाट स्थगित गर्ने निणर्य गरेको हो ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *