राष्ट्रिय प्रेशण केन्द्रका लागि छनौट भए तीन जना एचए र तीन जना स्टाफ नर्स
काठमाडौँ, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि छ जना प्रेषक पदका लागि कर्मचारी छनौट गरेको छ । मन्त्रालयले तीन जना हेल्थ असिस्टेन्ट र तीन जना स्टाफ नर्स छनौट गरेको हो ।
हेर्नुहोस नतिजा