मन्त्रालयको एचईओसीमा जागिर : छ वटा सिट, १८ जनाको सर्टलिष्ट

2.9k
Shares

काठमाडौँ, २१ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जना हेल्थ असिस्टेन्ट र तीन जना स्टाफ नर्सका लागि डेढ महिना अघि खुलाएको विज्ञापनको सर्टलिष्ट प्रकाशित गरेको छ । मन्त्रालयले ९ जना हेल्थ असिस्टेन्ट र ९ जना स्टाफ नर्स गरी कुल १८ जनाको नाम सर्टलिष्ट गरी अन्तरवार्ताका लागि बोलाएको छ ।

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी भएपछि देशभर छरिए ररहेका एम्बुलेन्सलाई एक द्धार प्रणालीबाट परिचाल एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको छ । सो केन्द्र संचालनका लागि सन् २०२३ डिसेम्बर सम्म ग्लोबल फण्डले वित्तिय सहयोग गरेको छ । सोही परियोजनाका लागि नयाँ कर्मचारी भर्ना गर्न खोजिएको हो ।

सर्टलिष्टमा को को परे ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *