नेपाली सेनामा ५५ जना डाक्टर, १८ जना नर्स सहित स्वास्थयका विभिन्न ८७ जनाका लागि स्थायी हुने अवसर
काठमाडौँ, १४ चैत । नेपाली सेनाले रिक्त प्राविधिक तथा अप्राविधिक समूहका विभिन्न पदमा खुला तथा समावेशी कोटाबाट स्थायी पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको छ । सेनाले प्राविधिक तर्फ ५० जना एमबीबीएस, ५ जना बीडीएस गरी कुल ५५ वटा सिटका लागि दरखास्त आव्हान गरेको छ ।
यस्तै नर्सिङ तर्फ १८ वटा कोटामा दरखास्त मागेको छ । स्वास्थ्यका अन्य विभिन्न कोटामा गरी थप १४ वटा कोटामा पनि दरखास्त मागिएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




It’s good to heard such a wonderful news
Interested
Interested