बागमतीमा १५६ जना नर्सका लागि जागिरको अवसर

4.9k
Shares

काठमाडौँ, २१ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले १५६ जना नर्सका लागि जागिरको अवसर खुलाएको छ । मन्त्रालयले प्रदेश अन्तरगर्तका सामुदायिक विद्यालयमा काम गर्न विद्यालय नर्स कार्यक्रम अन्तरगर्त १५६ जना नर्सलाई करार सेवामा भर्ना गर्न खोजेको हो ।

पाँचौँ तहको सो पदमा काम गर्न चाहने नर्सहरुले १५ दिन भित्र दरखास्त दिन सक्ने मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *