बागमतीमा १५६ जना नर्सका लागि जागिरको अवसर

काठमाडौँ, २१ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले १५६ जना नर्सका लागि जागिरको अवसर खुलाएको छ । मन्त्रालयले प्रदेश अन्तरगर्तका सामुदायिक विद्यालयमा काम गर्न विद्यालय नर्स कार्यक्रम अन्तरगर्त १५६ जना नर्सलाई करार सेवामा भर्ना गर्न खोजेको हो ।

पाँचौँ तहको सो पदमा काम गर्न चाहने नर्सहरुले १५ दिन भित्र दरखास्त दिन सक्ने मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *