आयोगद्धारा चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति तथा विदेशी सिटको प्रि-म्याचिङ सूची प्रकाशित

2.5k
Shares

काठमाडौँ, २८ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रबृत्ति, आरक्षण तथा विदेशी तर्फको म्याचिङ हुने सिटमा प्रि म्याचिङ मनोनयन सम्वन्धी सूची प्रकाशित गरेको छ । आयोगले सोमबार उक्त सूची प्रकाशित गरेको हो ।

आयोगले उक्त सूचीमा सूचिकृत भएका विद्यार्थीले ३१ भदौ अपरान्ह ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भएको जानकारी दिनु पर्ने बताएको छ ।

हेरौँ मनोनयन सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *