नेपाल प्रहरीमा चिकित्सक नर्स सहित स्वास्थ्य सेवाका विभिन्न पदमा ९१ जनाका लागि स्थायी हुने अवसर
काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फ रिक्त रहेका विभिन्न समूहका दरबन्दीमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । कार्यालयले स्वास्थ्य समूह तर्फ चिकित्सक नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याव टेक्निसियन,ल्याव टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डैन्टल अधिकृत, सीएमए अनमी लगायतका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
हेर्नुहोस सूचना



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



