नेपाल प्रहरीमा चिकित्सक नर्स सहित स्वास्थ्य सेवाका विभिन्न पदमा ९१ जनाका लागि स्थायी हुने अवसर

काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फ रिक्त रहेका विभिन्न समूहका दरबन्दीमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । कार्यालयले स्वास्थ्य समूह तर्फ चिकित्सक नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याव टेक्निसियन,ल्याव टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डैन्टल अधिकृत, सीएमए अनमी लगायतका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *