५० जना नर्सका लागि वीर अस्पतालमा जागिरको अवसर, दरखास्त दिने म्याद बिहीबारसम्म

2.3k
Shares

काठमाडौँ, २३ भदौ । वीर अस्पतालमा ५० जना नर्सका लागि जागिर खाने अवसर खुलेको छ । अस्पतालले छ महिने करार सेवामा नियुक्तीका लागि भन्दै ५० जना नर्सका लागि दरखास्त आव्हान गरेको छ । पाँच दिनको दरखास्त दिने समय राखेर सूचना निकालेको अस्पतालले अन्तिम म्याद विहीबार ( भोलिसम्मका लागि तोकिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *