५० जना नर्सका लागि वीर अस्पतालमा जागिरको अवसर, दरखास्त दिने म्याद बिहीबारसम्म

काठमाडौँ, २३ भदौ । वीर अस्पतालमा ५० जना नर्सका लागि जागिर खाने अवसर खुलेको छ । अस्पतालले छ महिने करार सेवामा नियुक्तीका लागि भन्दै ५० जना नर्सका लागि दरखास्त आव्हान गरेको छ । पाँच दिनको दरखास्त दिने समय राखेर सूचना निकालेको अस्पतालले अन्तिम म्याद विहीबार ( भोलिसम्मका लागि तोकिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *