लोकसेवाले सार्वजनिक गर्यो पदपूर्ति तालिका : स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको परीक्षा कहिले ?
काठमाडौँ, १ साउन । लोकसेवा आयोगले २०७८ /७९ को पदपूर्ति सम्वन्धी बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा कहिले कहिले हुँदैछ भनेर तालिका सार्वजनिक गरेको हो ।
हेरौँ तालिका :
![]()

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



