लोकसेवाले सार्वजनिक गर्‍यो पदपूर्ति तालिका : स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको परीक्षा कहिले ?

काठमाडौँ, १ साउन । लोकसेवा आयोगले २०७८ /७९ को पदपूर्ति सम्वन्धी बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा कहिले कहिले हुँदैछ भनेर तालिका सार्वजनिक गरेको हो ।

हेरौँ तालिका :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *