स्वास्थ्य विभागद्धारा अनमी र नर्स गरी १०० जनाको स्तरबृद्धि

10.3k
Shares

काठमाडौँ, १९ पुस । स्वास्थ्य सेवा विभागले एक सय जना नर्सको स्तबृद्धि गरेको छ । झण्डै एक वर्ष अघि निवेदन दिएका उनीहरुको स्तवृद्धि गरेको हो ।

स्तरवृद्धि भएका ७३ जना अनमी तथा स्टाफ नर्सको चौथोबाट पाँचौ सहायकमा स्तरवृद्धि भएको छ भने बाँकी २७ जनाको पाँचौ सहायकबाट छैटौं अधिकृतमा स्तरवृद्धि भएको छ । उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *