स्वास्थ्य विभागद्धारा अनमी र नर्स गरी १०० जनाको स्तरबृद्धि

काठमाडौँ, १९ पुस । स्वास्थ्य सेवा विभागले एक सय जना नर्सको स्तबृद्धि गरेको छ । झण्डै एक वर्ष अघि निवेदन दिएका उनीहरुको स्तवृद्धि गरेको हो ।

स्तरवृद्धि भएका ७३ जना अनमी तथा स्टाफ नर्सको चौथोबाट पाँचौ सहायकमा स्तरवृद्धि भएको छ भने बाँकी २७ जनाको पाँचौ सहायकबाट छैटौं अधिकृतमा स्तरवृद्धि भएको छ । उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *