शिक्षा मन्त्रालयद्धारा एमबीबीएस छात्रबृत्तिका लागि २३२ जना विद्यार्थी मनोनयन (सूची सहित)

काठमाडौँ, २५ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक शत्र २०७६ का लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल कलेजले छुट्याएको एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ ।

मन्त्रायले त्रिभुवन विश्वविद्यालय अन्तरगर्तका कलेजमा १२३ जना र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका कलेजमा १०९ जना विद्यार्थी छात्रबृत्तिको लागि छनौट गरेको छ ।

मन्त्रालयले त्रिविका महाराजगञ्ज मेडिकल क्याम्पसमा ७५ प्रतिशत र केयु अन्तरगर्त सञ्चालित नेपाली लगानी भएका क्याम्पसमा १० प्रतिशत र विदेशी लगानी भएका क्याम्पसबाट २० प्रतिशत सिट छुट्याई योग्यताक्रमका आधारमा विद्यार्थीको मनोनयन गरेको जनाएको छ ।

हेरौँ मनोनयन सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *