स्वास्थ्यका सहसचिव मधुसुदन बुर्लाकोटीको सरुवा

काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या महाशाखा हेर्ने सहसचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएको छ । उनको प्रदेश नं ३ मा सरुवा भएको हो ।
तर बुर्लाकोटीले भने सरुवाको पत्र पाइ नसकेको भन्दै अनविज्ञता प्रकट गरे ।
एकै पटक ८० जना सहसचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। सोही लटमा उनी परेको बुझिएको छ ।
बुर्लाकोटी अघिल्लो वर्ष वैशाखमा स्वास्थ्य मन्त्रालयमा आएका थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



