संघमा रहेका ६ जना डाक्टर पुल दरबन्दीमा परेपछि …..

2.4k
Shares

काठमाडौँ, २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुल दरबन्दीका लागि पठाएको चिकित्सकहरुको सूचीमा यसअघि संघमै परेका ६ जना चिकित्सकहरुको नाम समेत मिसिएको पाइएको छ ।

संघमा नपरेका चिकित्सकहरुलाई व्यवस्थापन गर्न तयार गरिन लागेको पुल दरबन्दीमा संघमा परिसकेका आफूहरुको नाम परेपछि परेपछि उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले आजै स्वास्थ्य मन्त्रालयलाई निवेदन लेखि पुल दरबन्दीका लागि गरिएको सिफारिस रद्ध गर्न भनेका छन् ।

त्यसरी निवेदन दिनेहरुमा डा सुजित कुमार झा, डा दोस्ती रेग्मी, डा रुद्र दाहाल, डा दिपिका सुवेदी, डा विनिता ढुंगेल डा पुजन बल्ल रहेका छन् ।

पुल दरबन्दी सूचीमा परेका संघका डाक्टरहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *