१५ जना नर्स, १५ जना डाक्टर सहित ५२ जनाका लागि प्रहरी अस्पतालमा अवसर

26.9k
Shares

काठमाडौँ, १३ फागुन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पतालका लागि १५ जना स्टाफ नर्स र १५ जना एमबीबीएस डाक्टर सहित स्वास्थ्यका विभिन्न पदमा ५२ जनाका लागि स्थायी पदपूर्ति गर्ने भएको छ । त्यसका लागि योग्यता पुगेका व्यक्तिले आगामी १६ फागुन देखि २२ चैतसम्मका लागि दरखास्त दिन सकिने जनाइएको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस यो सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “१५ जना नर्स, १५ जना डाक्टर सहित ५२ जनाका लागि प्रहरी अस्पतालमा अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *