त्रिवि शिक्षण अस्पतालमा ६० जना स्टाफ नर्सका लागि अवसर

3.6k
Shares

काठमाडौँ, ९ कात्तिक । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले ६० जना स्टाफ नर्सका लागि दरखास्त आवहान गरेको छ । अस्पतालले आज प्रकाशित गरेको सूचना अनुसार नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण इच्छुक व्यक्तिले आगामी २६ कात्तिकसम्म अनलाइन दरखास्त दिन सकिनेछ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “त्रिवि शिक्षण अस्पतालमा ६० जना स्टाफ नर्सका लागि अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *