यी हुन् लोकसेवाको लिखित परीक्षामा नाम निकाल्ने ४० जना ‘नर्सिङ अधिकृत’

4.7k
Shares

काठमाडौँ, १४ भदौ । लोक सेवा आयोगले गत १५ बैशाखमा लिएको स्वास्थ्य सेवा समूह जनरल नर्सिङ उपसमूह अन्तर्गतको नर्सिङ अधिकृत पद सातौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला तथा समावेशी गरी कुल २३ रिक्त पदमा पदपूर्ति गर्न लिइएको परीक्षामा अन्तर्वार्ताका लागि ४० जना को नाम निकालिएको छ ।

लिखित परीक्षामा नाम निकाल्नेहरु यसप्रकार छन् :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *