स्वास्थ्य मन्त्रालयद्धारा सातौँ, आठौँ, नवौँ, दशौँ तहका १८३ कर्मचारीको सरुवा, को – कहाँ ?

30.6k
Shares

काठमाडौँ, १३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा समूहका सातौँ आठाँै नवौँ र दशौँ तहका १८३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गत शुक्रबारको निर्णय अनुसार भन्दै काम काज गर्न खटाइएको जनाएको छ ।

हेरौँ को कर्मचारी कहाँ खटाइए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *