छ महिनाको अवधीमा स्वास्थ्यबाट विदेश भ्रमणमा जाने कर्मचारी १२९ जना (नाम सहित)
काठमाडौँ, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले मनोनयन गरी विदेश पठाएका आफ्ना कर्मचारीको नाम सार्वजनिक गरेको छ ।
मन्त्रालयले गत जनवरी देखी जुन महिनासम्मको छ महिनाको अवधीमा को के कार्यक्रममा विदेश गए भन्ने समेत सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार सो छ महिनाको अवधीमा ६१ वटा कार्यक्रममा १२९ जना कर्मचारी विदेश गएका छन् । विदेश जानेहरुमा अधिकांश मन्त्रालय र विभागका उच्च तहका कर्मचारीहरु छन् ।
धेरै जसो विश्व स्वास्थ्य सगठनको कार्यक्रम र चिनियाँ सरकारको कार्यक्रममा विदेश भ्रमण गएका छन् ।
को को गए विदेश ? हेर्न यहाँ क्लिक गर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



