यस्तो छ स्वास्थ्य सेवा विभागको नयाँ दरबन्दी तेरिज

7.4k
Shares

काठमाडौँ, ४ साउन । संघीय संरचना अनुसार स्वास्थ्य सेवा विभागको नयाँ दरबन्दी स्वीकृत भएको छ । नयाँ दरबन्दी पहिलेको भन्दा ७५ वटा कम छ । पहिले १९६ वटा दरबन्दी थियो भने अहिले १२१ वटा मात्रै छ ।

सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको सो दरबन्दीमा ३२ वटा पद थपिएको र १०७ वटा पद घटेको उल्लेख छ ।

हेरौँ दरबन्दी तेरिज

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *