अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा के भने स्वास्थ्य मन्त्री पोखरेलले ? (भिडियो)
काठमाडौँ, १८ भदौ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सिजनल इन्फुल्एन्जाका विरामीलाई स्वाइनफ्लु भनेर नलेख्न सञ्चारकर्मीसंग आग्रह गरेका छन् ।
सिजनल इन्फुल्एन्जा ए एचवान एनवान लागेर पाँच दिनको कोर्ष समेत सकि आजै बीर अस्पतालबाट डिस्चार्ज हुन लागका मन्त्री पोखरेलले एचवान एनवान आफूलाई पनि देखिएको पुष्टी गर्दै तर यसलाई समान्य हिसावले सचेतना फैलाउने गरी उल्लेख गर्न मात्रै आग्रह गरे ।
के भने उनले हेरौँ भिडियो
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



