नेपाल मेडिकल काउन्सिलको चुनावमा २९ जनाको उम्मेदवारी (नामावली सहित)

0
Shares

काठमाडौँ, ३ भदौ । आगामी २३ देखि ३१ भदौसम्म हुने नेपाल मेडिकल काउन्सिलको चुनावका लागि चार उपाध्यक्ष सहित २९ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराउने समय शुक्रबार बेलुका ५ बजेसम्म एक जना उपाध्यक्षका लागि डा. पुष्पमणी खराल, डा.नारायण विक्रम थापा, डा.सतिश देव, डा. अनिल विक्रम कार्कीको उम्मेदवारी परेको छ ।

त्यस्तै ८ जना सदस्य पदका लागि २५ जनाले उम्मेदवारी दिएका छन् ।

सदस्यहरुमा उम्मेदवारी दिनेहरु यसप्रकार छन् ।

डा. विश्व दवाडी

डा. शिवजी पौडेल

डा. मनोजमान श्रेष्ठ

डा. कालुसिंह खत्री

डा. बिपेश आचार्य

डा. अनिमा वैद्य

डा. खुश्वु पिया मिश्र

डा. अमित चतुर्वेदी

डा. विजय चौधरी

डा. दिपेन्द्र नैलाखा

डा. सुमन काफ्ले

डा. निरज अर्याल

डा. साभाना प्रधान

डा. सुरेश नेपाल

डा. रामजीवन प्रसाद

डा. कृष्ण खरेल

डा. भागवत भट्टराई

डा. सुप्रिया मिश्र

डा. रोहित कुमार मिश्रा

डा. अंकुर शाह

डा. सुनिल शाह

डा. सुनिल कुमार

डा. प्रमोद सरास

डा. प्रियंका मिश्र

डा. बिना पौडेल

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *