त्रिपुरेश्वरको आँखा अस्पतालमा स्टाफ नर्स सहित विभिन्न पदमा अबसर
काठमाडौँ, २० असार । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा अप्टोमेट्रिष्ट, नेत्र सहायक र स्टाफ नर्सका लागि जागिर खुलेको छ । अस्पतालले रिक्त पदमा करार सेवामा पदपूर्ति गर्ने भन्दै एक साताको म्याद राखेर आज सूचना प्रकाशित गरेको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 