भरतपुर अस्पतालमा नर्सका लागि अवसर
काठमाडौँ, १५ असार । चितवनस्थित भरतपुर अस्पतालमा स्टाफ नर्सका लागि करारमा जागिरको अवसर खुलेको छ। अस्पतालले लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परिक्षाका आधारमा स्टाफ नर्सलाई रोजगारी दिन लागेको हो। इच्छुक स्टाफ नर्सले १५ दिनभित्र कार्यालयको समयमा आवदेन फारम भर्नुपर्नेछ।
हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 