महाराजगञ्ज चिकित्सा क्याम्पसमा १३ पदमा जागिर खुल्यो

8.0k
Shares

काठमाडौँ२१ जेठ । महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका उपप्राध्यापक तथा शिक्षण सहायक गरी १३ पदमा करार नियुक्ति गर्ने भएको छ । छ महिना करारका लागि नियुक्ति गर्न लागिएको यी पदमा दरखास्त दिन चाहनले १५ दिन भित्र आवेदन फारम बुझाउन सकिने उल्लेख गरेको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *