थप १६ वटा अस्पताल विकास समितिले पायो अध्यक्ष (सूचि सहित)
काठमाडौँ, ११ माघ । स्वास्थ्य मन्त्रालयले थप १६ वटा अस्पताल विकास समितिमा अध्यक्षहरु नियुक्त गरेको छ । शुक्रबार मन्त्रीस्तरीय बैठकबाट अस्पताल विकास समितिका रिक्त अध्यक्ष पदमा पदपूर्ति गरिएको बताइएको छ । मन्त्रालयले दुई साता अघि मात्रै ३० वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको थियो ।
देशभर ८७ वटा विकास समितिबाट सञ्चालित अस्पताल छन् । ती मध्ये १३ वटामा मात्रै पदाधिकारी रहेको बताइएको छ । यस हिसावले अझ २८ वटा अस्पतालमा पदाधिकारी नियुक्त गर्न बाँकी नै छ ।
को को भएछन् अध्यक्ष ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



