यी हुन् ३० अस्पताल विकास समितिका नवनियुक्त अध्यक्षहरु

काठमाडौँ, २६ पुस ।  स्वास्थ्य मन्त्रालयले ३० अस्पताल विकास समितिमा पदाधिकारी पदपूर्ती गरेको छ । यसअघि ३५ वटामा पदपूर्ति भएको बताइएपनि नेपाली हेल्थलाई प्राप्त सूचीमा ३० वटा अस्पताल रहेको छ ।

मुलुकभर अस्पताल विकास समितिबाट ८७ वटा अस्पताल सञ्चालन हुँदै आएका छन् । बाँकी अस्पतालमा क्रमश नियुक्ति गर्ने बताइएको छ ।

३० वटा अस्पतालमा को को भए हेरौँ सूची ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *