प्रहरी अस्पतालको लिखित नतिजा : डेढ सय बढी डाक्टर तथा स्टाफनर्सले निकाले नाम(नतिजा सहित)
काठमाडौँ, ११ पुस – लोकसेवा आयोगले नेपाल प्रहरी अस्पताल र केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि रिक्त मेडिकल अधिकृत, स्टाफनर्स रेडियोलोजिष्ट, ल्याव टेक्निसियन लगायत विभिन्न पदमा छनौट गर्न भदौ २९ देखि असोज ८ गतेसम्म लिएको लिखित परीक्षाको नतिजा आज प्रकाशित गरेको छ ।
आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारको अन्तरबार्ता १९ पुस देखि सुरु हुने जनाएको छ ।
हेरौँ नतिजा
मेडिकल अधिकृत तर्फ :




स्टाफ नर्स तर्फ




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



