मध्यमाञ्चलमा कार्यरत नर्सिङ तथा प्यारामेडिक्स गरी २०५ जनाको सरुवा (सूचीसहित)
काठमाडौँ, ३ पुस – मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आफ्नो क्षेत्रमा कार्यरत नर्सिङ तथा प्यारामेडिकल तर्फका गरी २०५ जना कर्मचारीको सरुवा गरेको छ ।
मंसिर ३० को निर्णय भन्दै क्षेत्रले जारी गरेको सरुवा बिबरणमा अनमी, अहेव, स्टाफनर्स, ल्याव टेक्निसियन लगायतका कर्मचारीहरुको सरुवा गरेको हो ।
यी तहका कर्मचारीहरुको सरुवा क्षेत्रले मंसिर महिनामा गर्ने भएपनि कतिपयको भने विभागबाट अघिल्लो महिना नै सरुवा भएको छ । त्यतिवेला क्षेत्रले गर्ने सरुवामा विभागले हात हालेको भन्दै असन्तुष्टी समेत प्रकट भएको थियो ।
को कहाँ भए सरुवा ?











नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



