लोकसेवा मध्यमाञ्चल : फार्मेसी सुपरभाइजर पदमा ५ जना छनौट ( नाम सूची सहित )
काठमाडौँ, ३० असोज – लोक सेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा फार्मेसी समूह पाँचौ तहको फार्मेसी सुपरभाइजर पदमा ५ जनालाई छनौट गरेको छ ।
समावेशी छनौट प्रक्रिया अपनाएको आयोगले रिक्त ५ पदमा तीन जना खुल्ला, एक महिला र एक अपांग कोटाबाट छनौट गरेको छ । आयोगको अन्तिम छनौटमा को को परे हेरौँ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




