काठमाडौँ, ३० असोज – लोक सेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा फार्मेसी समूह पाँचौ तहको फार्मेसी सुपरभाइजर पदमा ५ जनालाई छनौट गरेको छ ।
समावेशी छनौट प्रक्रिया अपनाएको आयोगले रिक्त ५ पदमा तीन जना खुल्ला, एक महिला र एक अपांग कोटाबाट छनौट गरेको छ । आयोगको अन्तिम छनौटमा को को परे हेरौँ ।
