डा. केसीका माग पुरा गर्न समर्थकद्धारा दबाब रयाली

112
Shares

dr-kc

काठमाडौँ, १५ असोज – त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीका माग सम्वोधन गर्न दवाव दिन भन्दै आज माइतीघर देखि बानेश्वर सम्म रयाली निरकालिएको छ ।

रयालीमा डा केसीका पक्षमा रहेका महाराजगञ्ज क्याम्पसका विद्यार्थी, केही आवासीय चिकित्सक, विवेकशील नेपाली पार्टीका कार्यकर्ता तथा केही सर्वसाधारणको समेत उपस्थिति देखिन्थ्यो ।

उनीहरुले केसीसंग भएका सम्झौताको तत्काल कार्यान्वनय गर्न सरकारसंग माग गरेका थिए । सरकारले भने केसीसंग सम्झौताहरुको कार्यान्वनय हुँदै गएको जनाउदै अनसन त्यागि केही समय धेर्य गर्न आग्रह गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *