समाचार

काठमाडौँ, २७ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ७० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।