गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

4
Share


काठमाडौँ, २३ साउन । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  जसमा २ महिला र ६ जना पुरुष रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५८७ पुगेको छ । भने कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३८३ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *