समाचार

काठमाडौँ, २२ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।