यस्तो छ साउन १ देखि लागू भएको नयाँ तलवमान

काठमाडौँ, २२ साउन । सरकारी सेवाका कर्मचारीहरुको नयाँ तलवमान सार्वजनिक भएको छ । चालु आर्थिक बर्षको बजेटमा बृद्धि गरिएको नयाँ तलव १ साउन देखि कार्यान्वयनमा आएको छ ।

नयाँ तलवमान अनुसार मुख्य सचिवको तलव ८२ हजार ३५८ रुपैयाँ पुगेको छ । सचिवको ७६ हजार ८८७ रुपैयाँ, अवकाश प्राप्त सचिवको पेन्सन ६० हजार ४९० रुपैयाँ पुगेको छ ।

अरु कर्मचारीको तवलमान हेर्नुहोस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *